बुटवल, १० असार । आफ्ना ‘प्रेमी’ भनिने एकराज बस्नेतको घरमा पुगेर ‘मेरो पोई खोई ?’ भन्दै उदण्ड मच्चाएकी लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्य तथा परिवार कल्याण मन्त्री विमला वलीमाथि कारबाही हुनु पर्ने माग आएको छ । मन्त्री वलीसँग आर्थिक लेनदेनको कारोबार रहेको स्वीकार्दै ‘प्रेमी’ भनिने एकराज बस्नेतने उनीमाथि कारबाही माग गरेका छन् । गएको जेठ…