कपिलवस्तु, १९ जेठ । संघबाट आगामी आर्थिक वर्ष २०७९/८० को लागि कपिलवस्तुका १० पालिका मध्ये सबै भन्दा धेरै वाणगंगा नगरपालिकालाई ६९ करोड ७१ लाख र सबैभन्दा कम सुद्धोधन गाउँपालिकालाई ३५ करोड ९३ लाख बजेट पाएका छन् । त्यस्तै शिवराज नगरपालिकाले ५६ करोड ८८ लाख वजेट पाएको छ । आगामी आर्थिक वर्ष २०७९ /८०मा स्थानीय तहहरूले…