जेठ १५, काठमान्डौ । पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान अझै फेला पर्न सकेको छैन । सो विमान मुस्ताङकै थासाङ गाउँपालिका आसपास बेपत्ता भएको बताइएको छ । थासाङ–५ का वडा अध्यक्ष रुपेश तुलाचनले विमान आएको आवाज आफूहरुले सुनेको तर केहीबेर मै सो विमान हराएको खबर पाएको बताए ।प्रेसपार्टी सँग कुरा गर्दै उनले भने, ‘बिहान…