हरि घिमिरे, ०२ असार ।कपिलवस्तुु भलिवल संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा असार ४ गते हुने भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा न. ८ मा पर्ने जिल्ला खेलकुद विकास समितिको सभाहलमा अधिवेशन तथा साधारण सभा हुने भएको हो । जसको उद्घाटनमा नेपाल राष्ट्रिय भलिवल संघका केन्दीय उपाध्यक्ष निरज मास्के आउनु हुने भएको छ…