पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण नेपाली कांग्रेस मेयर/अध्यक्ष–३ सय १०उपमेयर/उपाध्यक्ष–२ सय ८३ नेकपा एमाले मेयर/अध्यक्ष–१ सय ८८उपमेयर/उपाध्यक्ष–२ सय १३ माओवादी केन्द्रमेयर/अध्यक्ष–१ सय…