रुकुमपूर्व, २७ जेठ । रुकुम पूर्वमा शिक्षक र विद्यार्थी यार्सागुम्बा संकलन गर्न गएपछि विद्यालय बन्द भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १, २ र ३ नम्बर वडाका अधिकांश विद्यार्थी यार्सा संकलनका लागि गएका हुन् । विद्यार्थीहरु बुकीपाटन गएपछि विद्यालय बन्द भएको शिक्षा विकास तथा समन्वय एकाई रुकुम पूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । विद्यार्थीहरु…