कपिलवस्तु ६ जेठ। कपिलवस्तुका कतिपय पालिकामा मत गणना जारी छ कतिपयमा नयाँ प्रतिनिधी चुनिएर प्रमाणपत्र पाउने प्रतिक्षमा छन् । तर कपिलवस्तु नगरपाकिला तौलिहवा भने जिज्जा मै पहिलो वनेको छ प्रमाणपत्र पाउने र सपथ लिनेमा । बीहिवार कपिलवस्तु नगरपालिकामा नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण…