कपिलवस्तु २७ बैशख । एमालेका तर्फवाट वाणगंगा ४मा अध्यक्षका उम्मेदवार रहेका छवि रेष्मिले चुनाव आएकाले होइन यस अघि पनि जेष्ठहरु संगको घरायसी भेटघाटमा खुटटा समाएर ढोग्ने वानीनै विकास गर्नु भएको थियो । यसपाली चुनावमा पनि आफू भन्दा सिनियरलाई हातमा वा खुटटामा साइनो अनुसार ढोग्ने र गच्छे अनुसार (क्षमता अनुसार) भोट दिनु होला भन्ने गर्दा अरु…