बाणगंगा, १० जेठ ।बैशाख ३० गते सकिएको स्थानिय तहको निर्वाचनपछि बाणगंगा नगरपालिका नगरकार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा बसेको ११५ औँ तथा स्थानिय तहको निर्वाचन पछिको बैठकले बिभिन्न निर्णय समेत गरेको छ । बैठकले स्थानिय तहको निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रहरी, प्रशासन, शिक्षक, नगर कर्मचारी, उम्मेदवार, पत्रकार तथा नगरबासीलाई…