काठमाडौँ, २३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले आज काठमाडौँ उपत्यकामा चुनावी सभा गर्दै छ । हिजो मात्र भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । हिजो…