कपिलवस्तु २० बैशाख ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा सम्पुर्ण महिलाहरुको प्रतिनिधित्व गर्दै रीता थारु चुनावी मैदानमा उत्रीनुभएको छ । नेकपा एमालेको तर्फबाट बाणगंगाको उप मेयरको उम्मेद्वारको रुपमा थारुको उम्मेद्वारी रहेको छ । समृद्ध नगर सुखी नगरवासी बनाउने प्रतिवद्धताका साथ उम्मेद्वारी दिएको उहाँले बताउनुभयो ।वि.स. २०४१ सालमा बाणगंगा वडा नं. २ पिपरामा जन्मिनुभएकी थारु सामान्य परिवारमा जन्मिनुभएको हो…