दिपिका सुनारकपिलवस्तु, २० मंसिर राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कपिलवस्तु संचार सहकारी संस्था लिमिटेडले स्थापना कालदेखि नै सञ्चार क्षेत्रमा पुर्याएको योगदान इतिहासमै दर्ज हुने खालको रहेको बताउनु भएको छ। शुक्रबार सम्पन्न १७औं वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जिम्मेवारी र विश्वसनीयतासहित अघि बढ्न संस्था सक्षम बन्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमकी प्रमुख अतिथि समेत…