पशुपति गिरी कपिलवस्तु ,जेठ३।कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ९ मा नेकपा एमाले बिजयी भएका छन । एमालेका वडाध्यक्ष पदका उम्मेदवार कमल पौडेल बिजयी भएका हुन ।कडा प्रतिस्र्पधा रहेको वडा नः ९ मा पाैडेल ९६ मतकाे अन्तरमा बिजय भएका हुन्।वडा नः ९ मा गत २०७४ सालको स्थानीय तहको चुनावमा पनि एमालेबाटै धुर्व बेल्बासे बिजयी भएका…