कपिलवस्तु, १० वैशाख ।नेपाली कांग्रेस कपिलवस्तुका वरिष्ठ नेता तथा पूर्व सांसद विष्णुराज आचार्यको निधन भएको छ । आचार्यको उपचारको क्रममा काठमाडौंमा ७४ वर्षको उमेरमा निधन भएको हो । उनको जन्म २००४ सालमा भएको थियो । नेता आचार्य २०४८ र २०५१ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट सांसद पदमा निर्वाचित भएका थिए । उनको निधनले…