काठमाण्डौ, ०८ वैशाख । नेपाल पत्रकार महासङ्घले आफ्ना कुनै पनि पदाधिकारी र सदस्य पालिका चुनावमा उम्मेदवारी दिएमा महासङ्घको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ । महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा आज बिहीवार बसेको बैठकले सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले पालिका चुनावमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग…