हेटौंडा, ०९ वैशाख। हेटौंडा ९ मा निर्माणाधीन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । बिहीवार राति अज्ञात व्यक्तिहरुले पार्कमा रहेका शालिक तोडफोड गरेका हुन् । आज (शुक्रबार) बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानीयले शालिक फुटाएको अवस्थामा देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । समितिले प्रहरीलाई जानकारी…