कपिलवस्तु २६ बैशाख ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच कडा प्रतिस्पर्धा हुने देखिए पछि कांग्रेस कपिलवस्तुलाई कृष्णनगरमा आफ्नो बिरासत जोगाउन मुस्किल परेको छ ।कृष्णनगर नगरपालिकाका उपप्रमुख सबनम खातुनका जेठाजु तथा प्रदेश सभाका निर्वाचनमा दोस्रो भएका जावेद खान आफू अहिले कडा प्रतिस्पर्धामा रहेको बताउनुभयो । यस्तै नेकपा एमालेका तर्फबाट युवा माझ…