कञ्चनपुर, १६ असोज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु महिला पितृ पूजा गरेपछिको सामाग्री सनवोरा नदीमा विषर्जन गर्न लैजाँदै । यो कार्यलाई थारु भाषामा पित्तर असराई भन्ने गरिन्छ । तस्बिर राजेन्द्रप्रसाद पनेरू /रासस