सरिता थारुकपिलवस्तु ४ चैत्र । पुर्व मन्त्री एवं संघिय सांसद चक्रपाणी खनाल बलदेवलेआफ्नै पार्टी नेकपाले स्थिर सरकारको नारा आफैले विघटन गरि देशमा अस्थिरता निम्ताएको बताउनुभएको छ । उहाले २ तिहाई बहुमतको सरकारलाई अल्पमतमा पारी देशमा अस्थितरता आफैले निम्ताएको बताउनुभएको हो । कपिलबस्तु संचार सहकारीले नर्व वर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण…