कपिलवस्तु, २३ वैशाख । कांग्रेसका उम्मेदवारहरुसहित मेयर पदका उम्मेदवार अब्दुल कलामले महराजगंज नगरपालिकामा स्थानीय तहको समय अवधि नजिकिदै गर्दा घरदैलोलाई तिव्रता दिएका छन । नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बन्नु भएका अब्दुल कलामको जित निश्चित जस्तै देखिएको छ । उहाँले नागरिकलाई प्रत्यक्ष विकासको अनुभूति गराउने खालको काम गरेर जनताको विश्वास जित्ने दावि गर्नु भयो…