कपिलवस्तु २४ बैशाख । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवम पूर्व सफल अर्थमन्त्री बिष्णु पौडेलले औषधी ब्यावसायी महासंघ कपिलवस्तुका अध्यक्ष एवम नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य डा. धर्म भटराईलाई कपिलवस्तुको वनगाईमा भएको चुनावी सभामा एमालेमा प्रबेश गराउदै अव देशमा कम्यूनिष्ट ब्यानरमा रहने भुरे टाकुरेहरु परास्त हुने दिन आएको वताउनु भएको छ । सो अवसरमा नेकपा…