काठमाण्डौं, ३० चैत्र ।सत्ता गठबन्धनमा लामो रस्साकस्सीपछि चुनावी तालमेलको मापदण्ड तयार भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उक्त मापदण्ड बनेको हो । गठबन्धनले स्थानीय तहमा चुनावी तालमेलका लागि तयार पारेको सात बुँदे मापदण्ड माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्ताव भएको खुलेको छ । प्रचण्डले माघको दोस्रो साता काँग्रेस महामन्त्री गगन थापासँगको…