काठमाडौं, ०२ वैशाख । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनका लागि गठन गरिएको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउने लगायत विषयमा छलफल हुनेछ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति गठन…