पर्सा ३० चैत्र । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले अरु दलसँग चुनावी तालमेल नगर्ने घोषणा गरेको छ । केन्द्रमा सत्तारुढ पाँच दलको चुनावी गठबन्धनमा वीरगञ्ज महानगरमा जनता समाजवादी पार्टी ९जसपा० लाई दिने सहमति गरेपछि कांग्रेस नेताहरुले केन्द्रको निणर्य स्वीकार्न नसक्ने घोषणा गरेका हुन् । बरु केन्द्रको घोषणाविरुद्ध विद्रोह गर्ने उनीहरुले चेतावनी…