काठमाडौं १ भदौ। नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई नेकपा एमालेले कारवाही गरेको छ। नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको हो। एमालेले १४ सांसदमाथि गरेको कारवाहीको पत्र संसद सचिवालयलाई जानकारी गराइसकेको छ । कारवाहीमा परेका सांसदहरू यी हुन्: …