कपिलवस्तु, वैशाख १४नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले समुदायको समृद्धि र शुसासनका निम्ति सूर्य ध्वजावाहक उम्मेद्वारलाई विजयी बनाउन आग्रह गर्नु भएको छ । जिल्ला अध्यक्ष शर्माले नेकपा (एमाले) वाणगंगा वडा नं. ७ को कार्यकर्ता भेलालाई बनगाईमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । अध्यक्ष शर्माले पार्टीका आन्तरिक विषयवस्तुलाई पार्टीको विधि, पद्धतीबाट हल गरिने…