काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई आजदेखि सुरु भएको छ । निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र छपाई आजदेखि शुरु भएको जानकारी दिए । कूल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र…