कपिलवस्तु २१ चैत्र । लुम्बिनी प्रदेशमा यही चैत २२ देखि सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइड विरुद्धको खोप लगाइनेछ । प्रदेशमा चैत २८ सम्ममा सबै बालबालिकालाई खोप लगाएर सक्ने योजना रहेको उनले बताए । बालबालिकाहरुलाई विद्यालयमै…