बुटवल, १९ चैत्र ।सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुनावी तालमेल आवश्यक रहेको ठहर गर्दै जिल्लास्तरीय संयन्त्र गठन गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले निर्वाचन तालमेलका लागि जिल्लास्तरीय संयन्त्र गठन गरेको हो ।कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा गठन भएको संयन्त्रमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक…