कपिलवस्तु १९ चैत्र । एनएमबि बैकं लि गोरुसिंगे शाखाले डिजिटल प्रबिधिको प्रयोगलाई बृद्धि गर्दै सहज र सजिलो बनाउनका निमिक्त एक समाहरोहका बिच कपिलवस्तु जिल्लाको गोरुसिंगेमा रहेको गोरुसिंगे शहरी खानेपानी उपभोत्ता समिती बिच खानेपानीको बिल एनएमबि बैंकको मोबाईल बैकीग सेवा मार्फत भुत्तानीका लागी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।एनएमबि बैकं लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्टको प्रमुख…