रुपन्देही १८ चैत्र । सैना मैनाको सुनपसलमा संचालकलाई कुटपीट गरेर सुन लुट्न गएका कपिलवस्तु कृष्णनगरका एक लुटेरा पक्राउ परेका छन् भने अन्य १ जना फरार भएका छन् । अज्ञात समुहद्धारा सैनामैनाको एक सुनचाँदी पसलमा हमला भएको हो ।हिजो साँझ करिब ६ः३० बजेको समयमा सैनामैना वडा न.१,रानवगिया स्थित बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा लुट्न छिरेका अज्ञात…