काठमाण्डौ, २० चैत्र ।रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ४ को नेकपा एमाले वडा कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ। सिङ्गो वडा कमिटी माओवादीमा प्रवेश गरेपछि वडा नै एमालेबिहीन भएको दाबी गरिएको छ।यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो। अहिले त्यहीँ सिङ्गो वडा कमिटी नै…