रामेछाप १८ चैत – रामेछापकाे मन्थली नगरपालिका १ हाटेचौरमा रहेकाे तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशाेरकाे ज्यान गएको छ । आज शुक्रवार दिउँसाे नदीमा पौडी खेल्ने क्रममा डुबेर रामेछापको शैलुङ गाउँपालिका २ दोरम्बाका १९ वर्षीय ईशान विश्वकर्माकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । विश्वकर्मा म्यादी प्रहरीमा भर्ना हुनका लागि केही दिनदेखि सदरमुकाम मन्थलीमा…