कपिलबस्तु, १५ चैत्र । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले हातहतियार बुझाउन निर्देशन दिएको छ । इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन कार्यालयले नजिकैको प्रहरी ईकाइहरुमा चैत मसान्तभित्र स्वतःस्फूर्त रूपमा बुझाउन निर्देशन दिएको हो । गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए । आगामी वैशाख ३० गते हुने…