बुटवल, ०२ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डन खत्री को मृत्यु बारेमा आज पनि बिरोध प्रदर्शन भएको छ । अमृताको बुधबार राति शंकास्पद मृत्यु भएपछि उनका माईती पक्ष तथा आफन्तले परिवारबाटै हत्या भएको भन्दै कारबाहीको माग गरेका छन् । कारबाही माग गर्दै उनको घरअगाडि प्रदर्शनहुँदा सो क्षेत्र तनावग्रस्त बनेको छ ।…