काठमाण्डौ, ११ चैत्र । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन जानुभएको छ । हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो। नियमित उपचारमा संलग्न डा। रोशन पोखरेल पनि चीन जानुभएको छ । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थियो ।…