कपिलवस्तु ३० चैत्र । नेपाल घरेलु तथा साना उद्योग महासघंका केन्द्रिय अध्यक्ष उमेश प्रसाद सिंहले नेपालको द्रुततर विकासका निम्ती लघु घरेलु तथा साना उद्योगको विकासकालागि सरकार नै लाग्नु पर्ने बताउनु भएको छ । घरेलु उद्योग मैत्री निती लगानीमा साझेदारी सहुलियत ऋण र अनुदान आदी जस्ता विषयमा सरकार उदार वन्नु पर्ने वताउनु भयो । उहाले नेपाल…