सन्धिखर्क १ बैशाख । देश मै सबैभन्दा पहिला ५ दलिय गठबन्धन थानीर चुनावमा जाने सहमति गरेको अर्घाखाँचीमा सिट वाडफाठमा सकस देखा परेपछि अन्योलता वढ्दै गएकोछ । स्थानीयतहको चुनावका लागि एमालेको तल्लो कमिटीबाट उम्मेदवारको नाम सिफारिसभई सकेको छ। यसरी एमालेले उम्मेद्वार टुङ्गो लगाउदै गर्दा गठबन्धनलाई भने उम्मेद्वार चयनमा सकस परेको छ । स्थानीय चुनावमा गठबन्धन गरेर…