कपिलवस्तु ९ चैत्र ।नेकपा बिप्लव समुहको केन्द्रिय बैठक जारी रहेको शिवगढी नजिकैको स्थल शिवपुरमा आएर गृहमन्त्री वालकृष्ण खाणले निर्वाचनमा सबै जाऔं भन्दै बहिस्कारको कुनै अर्थ नहुने सन्देश दिनु भएको छ । गृहमन्त्री खाँणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै…