कपिलवस्तु : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको पाँचौ दिन हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा सोमबार ६ हजार दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । महासचिव पौडेलका अनुसार आज करिब १२ लाख बराबरको आर्थिक कारोबार भएको छ । महोत्सवमा सोमबार आधुनिक गायक हेमन्त…