कपिलवस्तु, ०५ चैत्र ।कपिलवस्तुको विजयनगर गाउँपालिका वडा न. ३ डगडैइमा आगलागी भएको छ । सनिबार दिउसो भएको आगलागीबाट करिब ५ लाख बढिको क्षति भएको छ । आगलागीबाट स्थानिय गौरि कोहारको घर र गोठमा जलेर नस्ट भएको विजय गुप्ताले जानकारी दिनु भयो । आगलागीमा १ वटा भैंसी जलेर मृत्यु भएको छ भने एउटा पाडा घाइते भएको…