काठमाडौं १३ चैत ।नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले नेपालमा फेरि लकडाउन नहुने बताएका छन् । उनले संक्रमण रोक्न स्वास्थ्य मापदण्डलाई कडाई गरेपनि फेरि लकडाउनमा मुलुक जाने सम्भावना नरहेको स्पष्ट पारेका हुन् । उनले लकडाउन नगरिने र सीमा नाका पनि बन्द नगरिने बताएका हुन् । बिहीबार न्यूज एजेन्सी नेपाल(नान)सँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका…