कपिलवस्तु, २९ फागुन ।अखिल नेपाल महिला संघ कपिलवस्तुको १० औं जिल्ला सम्मेलन बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटीको आयोजना सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले अखिल नेपाल महिला संघले स्थापना काल देखि नै आफ्नो निती नियममा रहेर…