कपिलवस्तु मधेसमा पावर हुनेको मात्र काम छिटो हुन्छ तर पावर नहुनेले भने सधैँ एउटै कामका लागि पटक पटक धाउने बाध्यता रहेको छ । यही बाबुवादको कारणले कपिलवस्तुका एक दलित एक महिना देखी सास्ती खेप्नु परेको छ । उनका छोराको चारित्रिक प्रमाणपत्रको जन्म वर्ष फरक भए पछि सच्चाउनका लागि उनी कार्यालय धाउन लागेको एक महिना भन्दा बढी…