भोजपुर, १२ असोजदसैँ नजिकिएसँगै यहाँको बजारमा चहलपहल उल्लेख्य मात्रामा बढेको छ । केही समयअघि सुनसान देखिने बजार अहिले किनमेल गर्ने भीडले भरिभराउ बनेको छ । गाउँगाउँबाट दसैँका लागि आवश्यक कपडा, जुत्ता, सरसामान, खाद्यान्नदेखि विभिन्न सामग्री किन्न मानिसहरू सदरमुकाम आएका छन् । बजारमा चहलपहल बढेसँगै पसल व्यवसायी पनि व्यस्त भएका छन् । व्यापारीले दसैँलक्षित छुट योजना,…