काठमाण्डौ, २७ फागुन । पर्सि आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमाथि छलफल अघि बढ्ने भएको छ । आइतवार बस्ने बैठकको सम्भावित दैनिक कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ । आइतवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्नुहुने छ । प्रतिनिधि सभाको यसअघिको…