कपिलवस्तु, २९ फागुन ।कपिलवस्तुको वाणगंगा वडा न.८मा वाई.सि.यल. वडा कमिटि गठन गरिएको छ । अविशेक थापाको अध्यक्षतामा ४१ सदस्यि वाई सि यल समिति गठन भएको हो । जसको उपाध्यक्षमा विक्रम सिंह ठकुरी,सचिवमा विष्णु पौडल,सहसचिवमा मिनराज अधिकारी,कोषाध्यक्ष्मा लक्षमण पोख्रेल रहनु भएको छ भने अन्यमा सदस्यहरु रहनु भएको छ । शनिबार भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि…