कपिलवस्तु, २५ फागुन ।श्री मिर्मिरे महिला बचत तथा ऋण सहकारी संस्था लि। ले ५० वटा बाख्रा वितरण गरेको छ । सहकारीले बाणगंगा नगरपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत नगरपालिकाको सहयोगमा आज बुधबार बैरियामा एक कार्यक्रमको आयोजना गरि ५० वटा बाख्रा वितरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले नगरभित्र रहेका धेरै सहकारीले…