कपिलवस्तु १३ फागुन ।कपिलवस्तुका स्थानीय सरकारले बनाएको कालोपत्रे सडकको गुणस्तर कमसल भए पछि टिकाउन सकस परेको छ । कर्मचारी सेटिङ मिलाएर भुक्तानी लगे पनि सडकको गुणस्तर अत्यन्त कमजोर हुने गरेको छ । न्युन गुणस्तरका कारण सडक कालोपत्रे गरेको महिना नपुग्दै भत्कीने गरेका छन् । गुणस्तरीय पिच १० वर्ष टिक्नु पर्ने गरी डिजाईन गरिएको इन्जीनियर बिरेन्द्र प्रकाश…