बुटवल, १० चैत्र । प्रेस चौतारी नेपाल रुपन्देहीले श्रमजीवि पत्रकारहरुलाई पेशागत दौरानमा आईपर्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै श्रमजीवि पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ । प्रेस चौतारी रुपन्देहीको विहीबार बसेको प्रथम बैठकले कम्तिमा दश लाख बराबरको कोष स्थापना गर्ने निर्णय गरेको हो । कोष संचालनका लागि आवश्यक कार्यविधि निर्माण गर्न संगठनका पूर्व जिल्ला…